Bhotahity , Ratna Park, Kathmandu, Nepal

(+977) 9800903721, 9861782732

[email protected]

Pear Evolution Academy and Research

Contact Info

Bhotahity , Ratna Park, Kathmandu, Nepal
[email protected]
+977-01-5362560

Follow Us

Pear English Speaking Club

पियर अंग्रेजी भाषा बोल्ने क्लब

कक्षाकोठामा विहान ६ः०० देखि बेलुका ६ः०० बजे सम्म अनलाइनमा:

कक्षाकोठामा विहान ६ः०० देखि बेलुका ६ः०० बजे सम्म अनलाइनमा: विहान ५ः०० देखि राती १०ः०० बजे सम्म अनलाइन र कक्षाकोठा दुवैमा प्रत्येक दिन तीन घण्टाको कक्षा

Frequently Asked Questions

पियर (PEAR) छिटो , छरितो र सजिलो तरीकाले पूर्ण ग्यारेन्टीका साथ अंग्रेजी सिकाउने एउटा संस्था हो । 

सावधानः

पियर (PEAR) मा सेवा लिन पियर (PEAR) को कुनै पनि शाखा कार्यलयमा शुल्क भुक्तानी नगरी दिनु होला । त्यसैगरी पियर (PEAR) को कुनै पनि कर्मचारीहरु वा शिक्षकहरुलाई शुल्क भुक्तानी नगरी दिनुहोला । कार्यहरुलाई गुणस्तरीय बनाउन प्रत्येक कार्यहरुलाई श्रम विभाजन गरीएकोछ ।  शुल्क भुक्तानी गर्न पियर (PEAR) को प्रमूख कार्यलय , रत्नपार्क, भोटाहिटी आउनु होला वा Online Form भरी शुल्क भुक्तान गर्नु होला । शुल्क कुनै शाखा कार्यलय , कुनै कर्मचारी वा कूनै शिक्षक वा अन्य कुनै व्याक्तिलाई भुक्तानी गरेमा पियर (PEAR) जिम्मेवारी हुने छैन ।


पियर (PEAR) ले अंग्रेजी लेखाउने र बोलाउने पूर्ण ग्यारेन्टी र ठेक्का लिन्छ । दुई महिने कोर्ष तीन महिनामा नसिधिएपनि आवश्यक थप समय निःशुल्क प्रदान गर्दछ । यस बाहेक, पियर (PEAR) ले सोहि शुल्कमा विहान ५ बजे देखि राति १० बजे सम्म निरन्तर १७ घण्टा Online कक्षामा अंग्रेजी सिकाउन समर्पित रहन्छ । भ्याउदा इन्सटीच्यूटमा पढ्न मिल्ने नभ्याउदा घर बसी Online कक्षा लिन मिल्ने ।   

एक घण्टा मात्र पढ्नु भनेको तिर्खाएको मान्छेलाई थोपा थोपा पानी खिलाउनु सरह हो । तिर्खा मर्दैन बरु रिस उठछ । अंग्रेजी बोलाउन पनि धेरै अभ्यास गराउनु परेको कारणले  यहाँ तीन घण्टाको कक्षा अनिवार्य छ । आवश्यक पर्दा सोहि शुल्कमा पियर (PEAR) को Control Room मा सम्पर्क गरी आफ्नोे समय अनुसार थप कक्षाहरु विहान ५ बजे देखि राति १० बजे सम्म कुनै पनि बेला सेवा लिन सकिन्छ ।

अवश्य, हामी (PEAR) को कुनै पनि शाखामा सेवा लिदा सरर लेख्न सक्छौं र फरर बोल्न सक्छौं । व्याकरण (Grammar) को सन्दर्भमा सम्पर्क न.ं ९८००९०३७२१ वा ९८६१७८३२ मा सम्पर्क गरी प्रमूख कार्यलय, रत्न पार्कमा विहान ५ देखि ६ बजे सम्म र Online मा विहान ५ बजे देखि १० बजे सम्म कुनै पनि बेला लिन सक्नु हुन्छ । 

यो प्रणाली अग्रेजी सिकाउने एउटा रोबोट मेशिन जस्तै हो ।

१. यहाँका  शिक्षकहरुले बोर्डमा पढाई रहनु पर्दैन ।

२. बोल्नु पर्ने कुराहरु एक दिन अगाडि नै  PEAR App मा गइसकेको हुन्छ । 

३. बोल्नुपर्ने कुराहरु प्रत्येक विद्यार्थीले घरबाटै राम्ररी बुझेर तयारी गरेर आउनुपर्छ ।

४. नयाँ नियम अनुसार बोल्नु पर्ने कुराहरु घरबाटै होवर्क गरेर ल्याउनुु अनिवार्य छ ।

५. यहाँ शिक्षकले विद्यार्थीहरु बोलिरहेका छन् कि छैनन् भन्ने कुरा मात्र हेर्नुपर्छ ।

६. प्रत्येक विद्यार्थीले कम्तिमा ७ जना र बढिमा १० जनासंग बोल्नै पर्छ ।

७. विद्यार्थी सख्या ७/१० नपुगेमा जिब्रो तिखार्न शिक्षकले नै विद्यार्थीसंग १० पटक बोल्नु पर्ने हुन्छ ।

८. तीन घण्टा भित्र प्रत्येक घण्टी ४५/४५ मिनेटको हुन्छ ।

९. प्रत्येक ४५ मिनेटमा बोल्नु पर्ने कुराहरु वा पाठहरु फरक फरक हुन्छन् ।

१०. घाँटी, ओठ र जिब्रो दुखेमा मात्र कक्षा समाप्त भएको मानिन्छ ।

११. विद्यार्थीहरु बोलिरहेको बेला शिक्षकले होमवर्क चेक गर्नुहुन्छ । 

१२. कक्षा भित्र शिक्षक र विद्यार्थीहरुले नेपाली बोल्न पाइने छैन नत्र प्रति शब्द रु.१० जरीवाना तिर्नुपर्नेछ ।

१३. तीन महिना भन्दा बढि सेवा लिनु परेमा Online कक्षामा मात्र सेवा मिलाइनेछ ।

धन्यवाद ।


पियर (PEAR) मा जुनियर र सिनियर लेभल गरी जम्मा दुई वटा लेभलहरु छन् ।

जुनियर लेभल ( Junior Level)

१. जेरो लेभल (Zero Level):  नेपाली मात्र पढ्न बुझ्न सक्ने

२. बेसिक लेभल  (Basic Level): अंग्रेजी पढ्न सक्ने तर बुझ्न नसक्ने

सिनियर लेभल (Senior Level) 

१. इन्टरमेडिएट लेभल ( Intermediate Level):  अंंग्रेजी पढ्न बुझ्न सक्ने तर बोल्न नसक्ने

२। एडभान्स्ड लेभल ( Advanced Level):  अंंग्रेजी पढ्न, बुझ्न, बोल्न सक्ने तर खुलेर बोल्न नसक्ने

पियर (PEAR) को कुनै पनि एउटा कोर्ष लिन रु. १०,०००/– शुल्क तिर्नु पर्ने हुन्छ । पियरको कुनै पनि कोर्ष पढ्दा सरर लेख्न र फरर बोल्न सकिन्छ । हामी पूर्णरुपमा ग्यारेन्टी लिन्छौ । यहाँ केहि डिस्काउन्ट हुदैन । डिस्काउन्टको नाममा सिकाउने ग्यारेन्टी लिन्छौं ।

पियर (PEAR) को प्रमूख कार्यलय, भोटाहिटी, रत्न पार्क वा   पियर (PEAR) को Online मा मात्र भर्ना हुन मिल्छ ।  पियर (PEAR) को कुनै पनि शाखा कार्यलयमा भर्ना भएमा पियर (PEAR) जिम्मेवार हुने छैन । राम्ररी बुझेर मात्र भर्ना हुनु होला ।

24x7 Help

If we fall short of your expectation in any way, let us know

Payment Trust

All refunds come with no questions asked guarantee

Download app